शेर बहादुर देउवाले नै चुनाव हार्ने संकेत, खगराज भट्ट निकै अगाडी ! (मत परिणामसहित)


प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुरामा प्रतिनिधिसभातर्फ बाम गठबन्धनका खगराज भट्टभन्दा पछाडी परेका छन् । शुक्रवार साँझ करिब ९ बजेबाट शुरु भएको मतगणनाअनुसार प्रारम्भिक चरणम देउवा भट्टभन्दा ४ सय ६६ मतले पछाडी परेका हुन् ।

ताजा मत परिणाम अनुसार कुल १२ सय ४० मत गणना हुँदा प्रधानमन्त्री देउवाले ३ सय ८७ मत पाएका छन् । बाम गठबन्धनका भट्ट ८ सय ५३ मत सहित अगाडी छन् ।
प्रकाशित : Saturday, December 09, 2017

recent

Popular Posts