×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौंस्थित प्रधानमन्त्री देउवाको घरनजिकै शक्तिशाली बम बिस्फोट, व्यापक प्रहरी परिचालन, स्थिति तनावग्रस्त !

काठमाडौँ- काठमाडौँमा बम पड्किने क्रम बढेको छ । निर्वाचन नजिकिएसँगै बम पड्किने क्रम पनि बढेको छ । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाको घरनजिकै शक्तिशाली बम बिस्फोट भएको छ । शुक्रबार साँझ साढे ८ बजेतिर काठमाडौंको बुढानिलकण्ठस्थित प्रधानमन्त्री देउवाको घरनजिकै शक्तिशाली बिस्फोट भएको त्यहाँबाट स्थानीयवासीले बताएका छन् ।
योसँगै उपत्यकामा ३ घण्टाको अन्तरालमा ४ वटा शक्तिशाली बिस्फोट भएका छन् । बिस्फोटलगत्तै ब्यापक प्रहरी परिचालन गरिएको छ । घटनाबारे थप विवरण आउन बाकि छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: