×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनताले बुझाएको कर चार महिनामै मन्त्रीले खर्च गरेर सके, कुन मन्त्रीले कति खर्च गरे ?(सुचीसहित)

काठमाण्डौ । वर्तमान मन्त्रिपरिषद्का सदस्यहरू राष्ट्रिय ढुकुटीको संरक्षण गर्ने विषयमा गैरजिम्मेवार देखिएका छन् ।आजको नयाँ पत्रिकामा पुष्प ढुंगानाले लेखेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ । एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग थप एक करोड २० लाख रुपैयाँ माग गरेको छ ।
कुन मन्त्रीले कति खर्च गरे ?
प्रधानमन्त्री, उनका सुरक्षाकर्मी र सचिवालयसहित जम्मा : ६२ लाख ३९ हजार ८६४ रुपैयाँ
विजयकुमार गच्छदार (स्थानीय विकास) : ४,८९,०३०
गोपालमान श्रेष्ठ (शिक्षा) : ६१,८५०
गिरिराजमणि पोखरेल (स्वास्थ्य–विनाविभागीय) : ३,५०,४३०
ज्ञानेन्द्रबहादुर कार्की (अर्थ) – २,४७,७००
फरमुल्लाह मन्सुर (श्रम) – १,५५,५३८
प्रभु शाह (सहरी विकास– विनाविभागीय) : ८७,८२०
सुनीलबहादुर थापा (उद्योग) : २,१४,५००
दिलनाथ गिरी (सहरी विकास) : २,४४,५७५
जितेन्द्र देव (पर्यटन तथा नागरिक उड्डयन) : ३,६३,१००
गोपाल दहित (भूमिसुधार तथा व्यवस्था) : ३,२१,५७०
मोहनबहादुर बस्नेत (सञ्चार) : १३०५५०
रामकृष्ण यादव (कृषि विकास) : १०६२००
महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) : ६१४०००
अम्बिका बस्नेत (सहकारी तथा गरिवी निवारण) : १०२५०
वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात) : १७४३५०
मीनबहादुर विश्वकर्मा (वाणिज्य) : १८४४००
यज्ञबहादुर थापा (कानुन) : १०२४००
भीमसेनदास प्रधान (रक्षा) : ९२५०
सञ्जयकुमार गौतम (सिँचाइ) – २४३०५०
राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद) : १६३२५०
टेकबहादुर बस्नेत (सामान्य प्रशासन – विनाविभागिय ) – १५०७५०
शिवकुमार मण्डल (आपूर्ति–विनाविभागीय) : २८४६००
महेन्द्रबहादुर शाही (ऊर्जा–विनाविभागीय) : ९००००
आशा कोइराला (महिला बालबालिका तथा समाजकल्याण– विनाविभागीय) : १५७९००
सन्तकुमार थारु (पशुपंक्षी– विनाविभागीय) : ३४८०००
मिथिला चौधरी (जनसंख्या तथा वातावरण) : २०४७६०
जयन्त चन्द (आपूर्ति) – २२४९५०
राज्यमन्त्रीहरू 
कुन्ती शाही (सहरी विकास) : २१८५५०
मोहम्मद जाकिर हुसैन (महिला बालबालिका–विनाविभागीय) : २७५६५०
रामसिंह यादव (स्वास्थ्य–विनाविभागीय) : २४३००
श्यामकुमार श्रेष्ठ (गृह–विनाविभागीय) : १५८४५०
शम्भुलाल श्रेष्ठ (पशुपंक्षी) : ६५७००
कर्णबहादुर विक (आपूर्ति–विनाविभागीय) : ५३८५५०
छमबहादुर गुरुङ (सहरी विकास–विनाविभागीय) :१०३६५०
गोमा कुँवर (पशुपंक्षी–विनाविभागीय) : ३१७०००
ओङ्दी शेर्पा (सामान्य प्रशासन–विनाविभागीय) : ७४१००
सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात) : १८८४५०
सरिता प्रसाई (कृषि विकास) : १२६१००
शेषनाथ अधिकारी (शिक्षा) : ५७०००
नरबहादुर चन्द (वाणिज्य) : ३०३८५०
अब्दुल रज्जक गद्दी (खानेपानी तथा सरसफाइ) : १६९३००
तप्तबहादुर विष्ट (सञ्चार) : २७२८५०
कमलादेवी शर्मा (वन तथा भूसंरक्षण) : १२४१८०
मरसिंह पुन (सिंचाइ) : ५३७१५०
दिलमान पाख्रिन (कानुन) : ७२१७५
उदयशमशेर राणा (अर्थ) : २४०५०
डिल्लीबहादुर चौधरी (श्रम तथा रोजगार) : १४९५००
चम्पादेवी खड्का ( सहकारी तथा गरिवी निवारण) : १५०८५०
जनकराज चौधरी (स्थानीय विकास) : ११४४००
सुमित्रा थारु (पर्यटन तथा नागरिक उड्डयन) : २५९३००
यशोदाकुमारी लामा (भूमिसुधार तथा व्यवस्था) : ७८९५०
रेशमबहादुर लामा (उद्योग) : १२९६७०
कान्ता भटराई (महिला बालबालिका तथा समाजकल्याण) : १५२४००
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: