जनार्दन शर्माले चुनाव जित्ने पक्कापक्की ! मतगणना नसक्दै विपक्षीले दिए बधाई !


रुकुम- जनार्दन शर्माका समर्थकहरुलाई खुसीको खबर छ ।  रुकुम पश्चिममा वाम गठबन्धनले अग्रता लिएको छ । पछिल्लो अपडेट अनुसार एक हजार ९३६ मतगणना हुँदा गठबन्धनका जनार्दन शर्माले एक हजार २५८ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोपालजीजंग शाहले ४०६ मत ल्याएका छन् ।यस्तै नयाँ शक्ति नेपाल पार्टीका शरुण बाँठाले ५८ मत प्राप्त गरेका छन् । अहिलेसम्म १६७ मत बदर भएको छ ।

मत आउने फ्लो हेर्दा जनार्दन शर्माको जीत पक्कापक्की भइसकेको छ । नयाँ शक्तिका नेताले त उनलाई मतगणना नसक्दै बधाई दिइसकेका छन् ।  
प्रकाशित : Friday, December 08, 2017

recent

Popular Posts