जनार्दन शर्मा भारी मतान्तरले बिजयी !


काठमाडौँ- पूर्व गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता प्रभाकर भारी मतका साथ विजयी भएका छन् ।
पश्चिम रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रभाकरले नेपाली काँग्रेसका गोपाल जीजंग शाहलाई भारी मतले पराजित गरेका छन् ।

पहिलो संविधान सभादेखि नै प्रभाकर भारी मतका साथ विजयी हुँदै अाएका छन् ।  निर्वाचनले केहि बेरमै औपचारिक घोषणा गर्दैछ ।
प्रकाशित : Friday, December 08, 2017
,

recent

Popular Posts