×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बधाई छ बाम गठबन्धनलाई ! एमालेले खाता खोल्यो, पोल्देन छोपाङ गुरुङ मनाङमा बिजयी !

नेकपा एमालेका मनाङ जिल्ला अध्यक्ष पोल्देन छोपाङ गुरुङको जीत संगै एमालेले खाता खोलेको छ । प्रतिष्पर्धीलाइ  केहि मतले हराउंदै उनी निर्वाचित भएका हुन् । यो उनको जीवनकै पहिलो चुनावी प्रतिस्पर्धा थियो । पर्यटन तथा कृषि व्यवसायमा रमाइरहेका पोल्देन एकाएक राप्रपाको टोली नै एमाले भएपछि पार्टीको जिल्ला अध्यक्ष बनेका थिए  ।
मनाङमा एशियाकै सबैभन्दा ठूलो अर्गानिक स्याउ फारम चलाइरहेका पोल्देन होटल व्यवसायी पनि हुन् । उनको प्रतिस्पर्धा कांग्रेसका बलिया प्रतिस्पर्धी टेकबहादुर गुरुङसँग भएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: