×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

झापा-५ मा ओली दोब्बर मतले अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – झापा-५ बाट प्रतिनिधि सभाका उम्मेदवार केपी शर्मा ओली दोब्बर मतले अगाडि छन् ।
झापा-५ को पछिल्लो परिणामअनुसार ओलीले ४९ हजार ९ सय ३० भोट पाएका छन् भने उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका डा. खगेन्द्र अधिकारी २५ हजार २ सय ५१ मतले उनलाई पछाईरहेका छन् ।
नेकपा एमालेका अध्‍यक्ष ओलीले सुरुवातीदेखि नै अग्रता लिइरहेका छन् भने अहिले पनि कायम नै रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: