×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुरु भयो जीतको हमला, रुकुमपूर्वबाट खाता खोल्दै बिजयी भइन् माओवादी केन्द्रकी कमला !

रुकुम- नेकपा माओवादीले केन्द्रले खाता खोलेको छ । केन्द्रले  प्रतिनिधिसभा सदस्यमा रुकुम पूर्वबाट खाता खोलेको हो । कमला रोका विजयी भएकी छिन् । रोकाले १४,४३४ मत ल्याएकी हुन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिशंकर घर्तीले भने जम्मा ४,४०६ मत पाए । तेस्रो भएका नयाँ शक्ति नेपालका जितमान पुनले १,४८९ मत ल्याए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: