×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खाने होइन त सरकारी जागिर ? लोकसेवा आयोगले माग्यो ३९० कर्मचारी ! (बिज्ञापनसहित)

काठमाडौं– सरकारी जागिर खानका लागि भनेर लोकसेवा तयारी गरेर बसेकाहरुलाई खुसीको खबर छ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीका अधिकृत ३९० पदका लागि दरखास्त अह्वान गरेको छ । आयोगले अप्राविधिक अधिकृत तृतीय श्रेणीको खुला र समावेशी शाखा अधिकृतका लागि दरखास्त मागेको हो ।  बाँकी तलको विज्ञापनमा हेर्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: