खाने होइन त सरकारी जागिर ? लोकसेवामा लिखित परीक्षाका लागि आवेदन खुल्यो है ! (बिज्ञापनसहित)

काठमाडौँ - सरकारी जागिर खान इक्षा राख्नेहरुका लागि खुसीको खबर छ । लोकसेवामा फेरि जागिर खुलेको छ । लोकसेवा आयोगले आज विभिन्न पत्रपत्रिकामा सुचना प्रकाशित गर्दै लोकसेवा खुलाएको जानकारी दिएको हो । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षाको विज्ञापन भन्दै आयोगले यस्तो सुचना जारी गरेको छ । हेर्नुहोस् विज्ञापन :

प्रकाशित : Wednesday, December 13, 2017

recent

Popular Posts