×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काँग्रेस कार्यकर्ताहरुले मतदातालाई कुखुरा बाँड्न खोज्दा झडप, एक जना गम्भिर घाईते

  • अखिलेश यादव
रौतहट –जिल्लाको गढी माई नगरपालिका—६ धरमपुरमा नेपाली कांग्रेस र र राजपाका कार्यकर्ताबीच झडप भएको छ ।
कांग्रेसका प्रतिनिधि सभाका सदस्य कृण्णा यादवको नेतृत्वमा गएका कार्यकर्ताहरुले धरमपुरमा ६ मा कुखुरा वितरण गर्न खोजेपछि राजपाका स्थानीय नेताहरुले विरोध गरेका थिए । राजपना नेताहरुका अनुसार मौन अवधिमा कुखुरा बाँड्न खोजेपछि झडप भएको हो । झडपमा परी राजपाका नेता बिसमर राय यादव खुट्टा र हातमा गम्भिर चोट लागेको छ ।
घटनास्थलमा अहिले प्रहरी पुगेको छ । प्रहरीले नेपाली काँग्रेसका तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय लालबाबु राय यादव र राजा यादव रहेका छन् । एक जनाको परिचयन खुलाईएको छैन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: