×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विरोधको ‘बाम’ शैली : झापाका बाम कार्यकर्ताले रुख नै उखलेर तारमा झुन्ड्याए (फोटो)

  • अर्थ सरोकार सम्बाददाता 
झापा- झापामा बाम कार्यकर्ताहरुले आफ्नो जीत भएको र कांग्रेस पत्तासाफ भएको भन्दै रुख नै उखलेर तारमा टांगेका छन् । झापाका बाम कार्यकर्ताले रुखका सबै पात झरिसकेको र देशमा बामहरुको राज्य चल्ने भन्दै नारावाजी गर्दै यस्तो विरोध गरेका हुन् । बाम कार्यकर्ताहरुले पात झरेको रुखलाइ तारमै झुन्ड्याएका छन् ।   
यता कांग्रेसी कार्यकर्ताहरुले भने उक्त शैलीको विरोध गरेका छन् । विरोधका नाममा जनतालाई दुर्घटना हुने गरी काम गरेको भन्ने उनीहरुको भनाइ छ । यद्यपी जति विरोध भएपनि उक्त तारमा अझै पनि त्यो रुख झुन्ड्याएर एमाले र माओवादी केन्द्रको झण्डा ठड्याईएको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: