×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यी हुन् प्रचण्डलाई नि:शुल्क डेरा दिने घरभेटी, बदलामा घरभेटी अधिकारीलाई सांसद बनाउने सहमति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डेरा सरेका छन् । आफ्ना छोरा प्रकाश दाहालको सोहि घरमा निधन भएपछि पत्नी सीता दाहालको अनुरोधमा ललितपुर महानगरपालिका–१५ मा रहेको निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरलाई प्रचण्डले शुक्रबार साँझदेखि आफ्नो नयाँ डेरा बनाएका हुन् । उक्त घरमा माओवादी केन्द्र र एमालेबीच पटक पटक छलफल हुने गरेको थियो । 
शैलुङ इन्भेष्टमेन्ट ग्रुप र पावर कम्पनीका अध्यक्ष एबं कार्यकारी निर्देशक रहेका अधिकारी माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सूचीमा छन् । उनलाई समानुपातिक सुचीमा राख्ने बेलामा नै अधिकारीले पार्टीलाई जे जस्तो सहयोग गर्न पनि आफु तयार रहेको बताएका थिए । प्रकाश दाहालको निधनपछी सीता दाहालले घर सर्ने कुरा गरेपछि उनले प्रचण्डलाई आफ्नो घरमा बस्ने र त्यसवापत आफुले एक रुपैयाँ पनि भाडा नलिने प्रस्ताव गरेका थिए । 
  प्रचण्ड विहीबार साँझ नै त्यहाँ बस्न सुरु गरेका छन् । यद्यपी प्रचण्डले उक्त घरको घर बहाल तिर्ने छैनन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: