×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् भारतीय सेनाका कमाण्डर ! जसले भारतको बेइजत गरे, करोडौंले हेरेको भिडियो

काठमाडौं – सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल बनेको छ । भारतीय सेनाको ड्रेस लगाएका एक जना सरदार घासबारीमा लडेका छन् । उनी उठ्‍न खोज्छन् तर सक्दैनन् । हात टेक्न खोज्छन् तर टाउको टेक्न पुग्छन् ।
नजिकै झोला जस्तो देखिन रातो बस्तु छ । त्योसँगै ठूलो रक्सीको बोटल छ । केही युवाहरुले उनको भिडियो खिचिरहेका छन् । यो भिडियो भारतीय र नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले भाइरल बनाएका छन् ।
यो भिडियोले भारतीय सुरक्षाकर्मीको हविगत देखाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: