×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जागिर खाने हो ? ज्योति विकास बैंकले माग्यो ४ पदको लागि ४२ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित )

काठमाडौँ – ज्योति विकास बैंकमा ४२ जनाको लागि जागिर खुल्ला भएको छ । बैंकले  शाखा प्रबन्धक, रिलेसनसिप म्यानेजर, ट्रेनिङ अफिसर र एक्जुकेटिभ सेक्रेटरी माग गरेको छ।
उपत्यका बाहिर स्थापना भएका शाखा कार्यालयका लागि बैंकले स्नातकोत्तर गरी कम्तिमा ५ वर्षको कार्यानुभव भएकाहरुको लागि बिज्ञापन खुला गरेको हो। ट्रेनिङ अफिसर र एक्जुकेटिभ सक्रेटरीको लागि स्नातक गरी कम्तिमा तीन वर्षको कार्यानुभव हुनु पर्नेछ। इच्छुक आवेदकले पुष २५ गतेसम्म आवदेन दिन सक्ने बैंकले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: