×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओलीले लम्ब्याए बैंकक बसाई, यस्तो छ कारण

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बैंकक बसाई लम्ब्याएका छन् । स्वास्थ्य उपचारका लागि थाइल्याण्डको बैंकक गएका ओली बिहीबार नेपाल फर्कने भएका छन् ।
ओली गत पुस २६ मा बैंकक गएका थिए । उनी आज आउने कार्यक्रम रहेको भए पनि दुई दिन थप भई यही माघ ४ गते फर्कने भएका हुन् ।
पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तराष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ । उहाँ अहिले त्यतै नै आराम गरि रहनु भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: