×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको ९ लाख कित्ता संस्थापक सेयर बिक्री खुला, कस-कसले पाईन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको ९ लाख कित्ता संस्थापक सेयर आज बुधबारदेखि बिक्री खुला गरेको छ । कम्पनीले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेगरी एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको हो ।
यसमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले सो सेयर किन्न दिन सक्नेछन् भने यसमा असार १६ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: