×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रभु बैंकका दुई शाखाको स्थानान्तरण

काठमाडौँ – प्रभु बैंक लिमिटेडले कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका, वाड नं १, भिमकालीपाटन स्थित बगर शाखालाई साविकको स्थानबाट करिव १०० मिटर दक्षिणतर्फ स्थानन्तरण गरेको छ । आइतबार नेपाल राष्ट्र बैंकका निर्देशक पोमनाथ गौतमले एक समारोहका बिच स्थानन्तरण गरिएका वगर शाखाको समुद्घाटन गरेका हुन् । 
नवलपरासी जिल्ला, बर्दघाट न.पा. बाड नं ४ स्थित प्रभु बैंक लि. को बर्दघाट शाखा पनि साविकको स्थानवाट करिव ४०० मिटर पश्चिमतर्फ सिवालय मन्दिर अगाडी स्थानन्तरण गरिएको छ । ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले पायक पर्ने ठाउमा शाखाहरु स्थानन्तरण गरिएको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: