पृथ्वीनारायण शाहको शरीरमाथि अाङकाजीसहितका नेताहरुले सामूहिक रुपमा यसरी थुके (भिडियोसहित)


काठमाडौँ-  पृथ्वी जयन्तीको दिन जताततै खुसीयालीपूर्वक कार्यक्रमहरु आयोजना भएका बेला अादिवासी जनजाती अगुवाहरुले पृथ्वीनारायण शाहले अाफ्नो अधिकार खोसेको भन्दै कालो दिनको रुपमा विभिन्‍न कार्यक्रम गरेका छन् । उनीहरुले अधिकार खोस्नुको साथै जनजातीको नाक काटेको भन्दै हत्यारा भन्दै प्रतिकारात्मक रुपमा पृथ्वीनारायण शाहको शरीरमाथि सामुहिक रुपमा थुकेका छन् । पृथ्वीनारायण शाह लेखिएको कागजमा जनजाती अगुवाहरुले थुकेका हुन् ।

यद्यपी उनीहरुको यस्तो क्रियाकलापको सर्वत्र विरोध भएको छ । सरकारले पनि यस्तो काम गरेका उनीहरुलाई केहि पनि गर्न सकेको छैन ।  
प्रकाशित : Thursday, January 11, 2018

recent

Popular Posts