×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : गोपाल पराजुली प्रकरणले यु-टर्न लिने संकेत, यस्ता रहेछन् प्रधानन्यायाधीशका प्रमाणपत्रहरू

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अहिले बजारमा केहि कुराको सबैभन्दा बढी चर्चा छ भने त्यो हो गोपाल पराजुलीका शैक्षिक योग्यता, नागरिकता र अन्य प्रमाणपत्रहरु । यसैबीच अर्थ सरोकार डटकमले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रहरूका सबै प्रतिलिपि फेला पारेको छ । 
अर्थ सरोकार डटकमलाई गोप्य स्रोतले उपाब्ध गराएको कागजात अनुसार पराजुलीले राष्ट्रिय विद्यापिठ वीरगञ्जको भरतपुर केन्द्रबाट परीक्षा दिएका छन् । उनी शारदा माविबाट एसएलसी फेल भएको आरोप लागेको थियो । यिनै कागजातहरु पराजुलीले अदालतसमक्ष पेश गर्दै छन् । 
अदालतले उनलाई आफ्ना सर्टिफिकेटहरु झिकाउन आदेश दिएको छ। यद्यपी यो कागजातलाई अदालतले सदर गरेको खण्डमा पराजुलीले यो प्रकरणमा उन्मुक्ति पाउनेछन् ।  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: