×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पत्रकार जैशीको खुलासा, ‘चौधरी ग्रुपको अन्तर्वार्ता पत्रकारले लिंदैनन्, उतैबाट आउँछ’ (भिडियो)

काठमाडौँ- नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका पत्रकार जन्मदेव जैशीले नेपाली प्रेस स्वतन्त्र हुन नसकेको बताएका छन् । सोमबार विहान काष्टमान्ड़प टेलिभिजनसँग कुराकानी गर्दै उनले राज्यले नेपाली पत्रकारिता क्षेत्रलाई गर्नुपर्नेजति सहयोग र संरक्षण नगरेको बताएका छन् ।

साथै उनले चौधरी ग्रुपजस्ता ठुला व्यापारिक घरानाका अन्तर्वार्ता कम्पनीबाट नै आउने गरेको खुलासा गरेका छन्। ‘चौधरी ग्रुपको अन्तर्वार्ता त कम्पनीबाटै आउँछ । पत्रकार स्वतन्त्र हुन सकेनन् ।’ उनले भने । बाँकी भिडियोमा हेर्नुहोस् :      

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: