×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत : हास्यकलाकार मनोज गजुरेलले गरे डिभोर्स, यस्तो छ सम्बन्धविच्छेदको कारण !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ माघ २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

अन्तत : हास्यकलाकार मनोज गजुरेलले गरे डिभोर्स, यस्तो छ सम्बन्धविच्छेदको कारण !

काठमाडौँ- हास्य कलाकार मनोज गजुरेलको सम्बन्धविच्छेद भएको छ । उनकी श्रेमतीसँगको लामो समयदेखि मनमुटावपछी अन्तत उनले डिभोर्स गरेका हुन् । आज दुवै परिवारका सदस्यहरु राखी उनीहरुले सम्बन्धविच्छेद गरेका हुन् ।
डिभोर्सको कारण भने मनोज गजुरेलले अन्यत्र प्रेमिका राखेको भन्ने बुझिएको छ । यस विषयमा उनेको पारिवारिक स्रोतले थप बताउन चाहेन । 
२०५२ सालमा पहिलो पटक भेट भएर केही समय एक अर्काको प्रेममा रमाएको यो जोडीले २०५३ सालको वैशाखमा काठमाडौंको गुहेश्वरी मन्दिरमा विवाह गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: