×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अब भारतबाट नेपालमा रकम पठाउन सिभिल बैंकमार्फत सजिलो

सिभिल बैंक लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेड बिच रकम आदान प्रदान गर्ने सम्बन्धमा दुई पक्षिय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाईनान्सिएल ईन्स्टीच्यूसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्टएल श्रीरमन बिच हस्ताक्षर भएको हो । 
उक्त सम्झौतापछि मुख्यतया भारतमा कार्यरत तथा त्यहाँ बसोबास गर्दै आएका नेपालीहरु लाभान्वित हुने पनि बैंकले जनाएको छ । भारतको प्रतिष्ठित निजी क्षेत्रको अग्रणी बैंक एक्सिस बैंक लिमिटेडले भारतभर रहेका दुई हजार शाखामार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । अब यी शाखाहरु मार्पmत सिभिल बैंकका ५६ शाखाहरुमा सहजै रकम पठाउन सकिने छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: