×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभरेस्ट होटलका मालिक महाराजगञ्जबाट पक्राउ

काठमाडौँ – महानगरीय प्रहरीले लागूऔषध कारोबार मुद्दामा दोषी ठहर भइ फरार रहेका मस्कुद अहमद लारीलाई पक्राउ गरेको छ । लारीलाई बिहीबार बिहान उनको महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएको महानगरी प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले जानकारी दिए ।
एभरेस्ट होटलका मालिकसमेत रहेका लारी २०६९ सालदेखि फरार थिए । लारीलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: