×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रसुवागढीको आइपिओ आउँदै, कहाँ जाने सेयर भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रसुवागढी हाइड्रो पावरको आइपीओ फागुुन ११ गतेदेखि बिक्री खुला हुने भएको छ । रसुवागढीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १ करोड ६४ लाख २१ जार ४० कित्ता सेयर बिक्री गर्न लागेका छ । 
रसुवागढीमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको २०७४ पुस २० गते सम्ममा थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीले हाल निष्कासन गर्न लागिएको सेयरमा आवेदन दिन सक्नेछन् । 
रसुवागढीको सिद्धार्थ क्यापिटल हो । लगनीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: