×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङको साधारण सभा हुँदै, यस्ता छन् प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

साल्ट ट्रेडिङको साधारण सभा हुँदै, यस्ता छन् प्रस्तावहरु

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फागुन २२ गते साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले साधारण सभा गर्ने भएको छ । सभामा कम्पनीले  २५% बोनस र १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । सभाले प्रस्ताव पारित गरेपछि मात्र सेयरधनीहरुमा लाभांश वितरण प्रकृया अघि बढ्नेछ । 
उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले अर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि लैजाने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: