×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्मार्टडोको– डाकोभरी माया अभियान

यस वर्षको भ्यालेन्टाइन डे लाई लक्षितगर्दैअनलाइन सपिङ पोर्टल स्मार्टडोकोले डोकोभरि मायाक्यामपेनको घोषणा गरेको छ । यस अभियानअन्तर्गत तिनभाग्यशालीबिजेताले प्राप्तगर्नेछन तिनविशेष उपहार एवं विभिन्न ब्राण्डको खरिदमा ५० प्रतिशत सम्मको छुट
विशेषभ्यालेन्टाइन उपहारहरु यस प्रकारका छन:
  • एक जोडीको लागिहोटल ¥याडिसन, काठमाडौंमा रात्रीभोज
  •  एक जोडीको लागिदहिल बुटिक होटल, पोखरामा रात्रीभोज
  • एक जोडीको लागिहोटल सिङ्गी, काठमाडौंमा रात्रीभोज
स्मार्टडोकोबाट रु १,००० वा सो भन्दा वढी आफ्नो प्रेम गर्ने व्यक्तिको लागिखरिद गर्ने ग्राहकलक्की ड्र को लागि योग्यहुनेछ । खरिदकर्ताले आफुले किनेको उत्पादनको फोटो वा स्क्रीनसट ह्यासट्रयाक ३ # DokoBharimayaको प्रयोग गरी फेसबुक वा इन्सटाग्रममा अपलोड पनिगर्नु पर्नेछ । 
डोकोभरि मायाअभियान १ फेबु्रअरी देखि १३ फेबु्रअरी सम्म सञ्चालनहुने छ र तीनभाग्यसालीविजेताको नाम १४ फेब्रुअरी मा घोषणा गरिने छ । 
यस अभियानअन्तर्गत लविममलमा चाँडै नै मल एक्टीभेसन अल्टीमेट अनलाइन मेघा स्टोरले गर्दैछ । यस पश्चात सो मलमा भ्रमण गर्नेहरुले मनमोहकगिफ्ट ह्याम्पर स्मार्ट डोकोबाट प्राप्तगर्न सक्नेछन् । 
घडी, पर्फयुम, जुत्ता, बुकेट, केक सफ्ट खेलौना, कस्मेटिक्स जस्ता वस्तुहरु डोकोभरि मायाले उत्कृष्ट मूल्यमाविशेष भ्यालेन्टाइन उपहार प्रदानगर्नेछ । ग्राहकवर्गले आफुलाई मनपर्ने मोवाइलफोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थ लगायत १८ क्याटेगोरिका वस्तुहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् । 
अब साच्चीनै सपिङ अझ बढी चाखलाग्दो एवम् सजिलो भएको छ र यसको एउटै कारण भनेको स्मार्टडोकोले काठमाडौंको रिङ्गरोड भित्रप्रदानगर्ने निशुल्क डेलिभरी सुविधाहो । यसले काठमाडौ लगायत देशकाअन्यशहरहरु पोखरा, धरान, इटहरी, विराटनगर, नारायणघाट, विरगञ्ज, दाङ, नेपालगञ्ज र विर्तामोडमा पनि डेलिभरी गर्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: