×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थामा कर्मचारीको आवश्यकता, +२ पास भएकाले पनि आवेदन दिन पाउने !

तनहुँ – आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेड, तनहुँले विभिन्न पदमा कर्मचारीहरुको माग गरेको छ । संस्थाले एक सार्वजनिक सुचना जारी गर्दै यस्तो माग गरेको हो । संस्थाले शाखा प्रबन्धक, कनिष्ठ सहायक, नायव प्रमुख कार्यकारी अधिकृतको पदमा आवेदन मागेको छ । अन्य जानकारी तल हेर्नुहोस् :
 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: