×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भएन त गज्जब ? नेशनल मर्चेन्ट बैंकरले ३० मिनेटमै नि:शुल्क डिम्याट खाता खोल्ने !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- नेशनल मर्चेन्ट बैंकरले नि:शुल्क डीम्याट खाता खोलिदिने भएको छ । संस्थाले एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । काठमाडौँको ज्ञानेश्वरमा रहेको यो संस्थाले सेयर कारोबारमा सहज पहुँच पुर्याउनका लागि यसरी नि:शुल्क डिम्याट खाता खोलाउन लागेको बुझिएको छ ।
साथै निकट भविष्यमा नै संस्थाले घर-घरमा नै खाता खोल्न सकिने व्यवस्था समेत गर्न लागेको बिज्ञप्तिमा जनाइएको छ । बाँकी विज्ञप्तिमा हेर्नुहोस् !   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: