×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हतारको काम लतार भनेको यहि हो ! राष्ट्रपति कार्यालयको बिज्ञप्तिमा मिति नै गलत !

काठमाडौँ- ‘हतारको काम लतार’ भन्ने पूरानो उखानलाई आज राष्ट्रपतिको कार्यालयले पनि पुष्टी गरेको छ । ओलीलाई प्रधानमन्त्री नियुक्त गरेपछि राष्ट्रपतिको कार्यालयद्वारा जारी भएको बिज्ञप्तिमा २०७४ सालको ठाउँमा २०७३ साल भएपछि यो घटनाले सामाजिक संजालमा राम्रै स्थान पाएको छ ।
कार्यालयले विभिन्न मिडियाहरुलाई फोन नै गरेर बिज्ञप्ति सच्याउन आग्रह गरिरहेको छ । राष्ट्रपतिको कार्यालयजस्तो संवेदनशील स्थानबाट आउने यस्तो बिज्ञप्तिले समग्र राजनीतिलाई नै गिज्याईरहेको विश्लेषण गरिएको छ ।     

उक्त चिठीमा २०७३ लाइ २०७४ बनाएको स्पष्ट देखिन्छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: