×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार डटकमका काम गर्ने अवसर, तपाईं बस् इक्षाशक्ति लिएर आउनुहोस्, बाँकी हाम्रो जिम्मा !

अर्थ सरोकार डटकममा कर्मचारीको आवश्यकता परेको छ । आर्थिक बिटमा अनुभव भएका रिपोर्टर, खोजी अनुसन्धानमा काम गरेका वा काम गर्न इक्षाशक्ति भएकाहरुले रिपोर्टरका लागि आवेदन दिन सक्नेछन् भने सम्बन्धित काम जानेकाहरुले भिजुअल इडिटर, अडियो इडिटर र मार्केटिङ अफिसर पदमा आवेदन दिन सक्नेछन् ।

काम गर्ने इक्षशक्ति भएकाहरुले आफ्नो बायोडाटा [email protected] मा आफ्नो बाटो डाटा र एक प्रति फोटो पठाउन सक्नुहुनेछ । अन्य जानकारीका लागि ९८५१०१७९१४ मा सम्पर्क गर्न सकिनेछ ।     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: