×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

९ जाना भाग्यशाली बिजेताको नाम घोषणा ८ , अझै ३१ जना बाँकी

काठमाडौं – कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको दोस्रो हप्ताको ४ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । ‘कोक खाम्, रसिया जाम्’ अफर अन्तर्गत कोकाकोलाका उपभोक्ताले जीवनमा एक पटक आउने मौका प्राप्त गर्ने छन् । यस योजना अन्तर्गत भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । र तेती मात्र कहाँ होर ? २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नु हुनेछ । साथै हरेक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित बिशेष उपहार जित्न सक्नु हुने छ । 
यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसिया पुगेरे सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको लागी हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुनेछ भने, २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नु हुनेछ । साथै हरेक दिन २०० जनाले फिफाको लोगो अंकित बिशेष उपहार जित्न सक्नु हुने छ ।
गत हप्ता रसिया टुर र टेलिभिजन जित्ने बिजेताहरुको नाम घोषणा गरिएको थियो । दोस्रो हप्ताको बिजेताहरुको नाम यस प्रकार छन् 
१ . महेश राई – लाजिम्पाट 
२ . ओमनाथ श्रेष्ठ – थिमी 
३ . राजिब प्रधान – इमाडोल 
४ . आशिष मान शिंह ¬– न्यु रोड
तेसैगरी २४ इन्चको टेलिभिजन जित्ने बिजेताहरु नाम यस प्रकार रहेका छन्
१ . बिनु तामाङ – कालोपुल 
२ . बुद्ध बहादुर लामा – कपुरधारा,लाजिम्पाट
यी ४ जना भाग्यशाली बिजेताले पहिलेका ५ जना बिजेतासंग जीवनको अस्विमरणीय पल विश्वकप २०१८ प्रत्यक्ष हर्न जाने छन् ।
यदी तपाई पनि यसकै प्रतीक्षामा हुनुहुन्छ हो भने ? छटो गर्नुहोस् अझै ३१ जना भाग्यशाली बिजेताले रसिया जाने अबसर पाउनु हुने छ । साथै, अझै थुप्रै टेलिभिजन र कोक तथा फिफा लोगो अंकित विषेश उपहारहरु जित्न सक्नु हुने छ । यसमा सहभागी हुनका लागि उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई ऋयपभ ?क्उबअभश्र युनिककोड लेखि ३७७२२ मा एसएमएस गर्नु पर्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: