×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वन प्लसले गर्यो आफ्नो सिस्टम अपग्रेड

काठमाडौं – वान प्लस स्टार्ट अपले स्मर्टफोन उत्पादनको सुरुवात २०१३ देखि सुरु गरेको हो । कम्पनीले दाबी गरे अनुसार सर्वसुलभ मुल्यमा.फ्याग्सीप स्मार्टफोन ल्याउने वान प्लस पहिलो कम्पनी हो । सुरुका दिनदेखीनै वान प्लसले एकद्धार प्रणालीमार्फत बिक्री वितरण गर्दै आइरहेको छ । जहाँ ग्राहकहरुले निश्चित समयमा गरिद गर्ने गरेका छन् । बिगतमा कम्पनीले बाहिरपनि स्मार्टफोनको बिक्री गर्ने गरेको थियो ।
वान प्लसले भर्रखरै एन्ड्रोइड भर्सनको ओरियो सिस्टम अपग्रेड गरेको छ । जुन वान प्लस ५टी, वानप्लस ५, वानप्लस ३टी र वानप्लस ३ मा यो नयाँ सिस्टम अपग्रेड गर्न सकिने छ । वानस्लस विश्वमै नबिनतम प्रविधिसँग जोडिन हरेक क्षण कामगर्दै आएको छ । कम्पनीले वानप्लस ३ र ३टी २०१६ मा विश्व बजारमा ल्याएता पनि अहिले आएको नयाँ अप्रेटिङ सिस्टमले यसमा सर्पोट गर्ने छ ।
वानप्लस ३टी र वानप्लस ५ मा फेसअन्लक सुबिधा उपलब्ध गराईएको छ । फेस अन्लकमा १०० भन्दा धेरै युनिक फिचरको सहयाताले वानप्लस ५ र वानप्लस ३ टी खोल्न सकिने छ । यी फोनहरुमा अगाडिको क्यामेराको सहयताले काम गर्ने छन् ।  यसको प्रयोग फिङगर प्रिन्टस्को सहयाता लिदा निकै धेरै समय लाग्ने भएकाले छिटोगर्न गरिने छ, यसको प्रयोगबाट ०.०७ सेकेन्डमा मोवाइल अनलक हुनेछ ।
फेसअनलक सिस्टम वानप्लस ५टी, वानप्लस ५ र वान प्लस ३टीमा बजारमा उपलब्ध स्मार्टफोन मध्ये सबैभन्दा छिटो खुल्ने छ । वानप्लस कष्टुमर अपरेटिङ सिस्टम ‘अक्सिजन’को डिजाइन सुबिधा र अनुकुलता सहित परिमार्जन गरिएको छ । जसको प्रयोगबाट प्रयोगकर्ताले भिन्न अनुभब गर्न सक्ने छन् ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: