×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सामसङ ग्यालेक्सी नोट–८ किन्दा उपहारै उपहार

काठमाडौं – इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत ग्लयालेक्सी नोट–८ स्मार्टफोनको खरिदमा ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबिको फोरजिडाटा सुविधा उपलब्ध गराउने भएको छ ।
फोर जि डाटा प्रतिमहिना २ जिबिका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ता बन्दीको सुविधा पनि मिलाएको छ ।
सामसङ इलेक्ट्रोनिक्स् कम्पनीले टिभी, स्मार्टफोन, वेरेबलडिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम, सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: