×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनपे र बैंक अफ काठमाण्डूबीच डिजिटल कारोबार सम्बन्धी सम्झौता

डिजिटल सेवा प्रदायक कम्पनी नेट पेमेण्ट सोलुसन (एनपे) र बैंक अफ काठमाण्डू लिमिटेडबीच डिजिटल वित्तीय कारोबार गर्नेबारे सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनपेका तर्फबाट प्रवन्ध निर्देशक प्रताप श्रेष्ठ र विओकेका तर्फबाट रिसर्च, प्रोडक्ट डेभलप्मेण्ट एण्ड मार्केटिङ प्रमुख रितेश लामिछानेले हस्ताक्षर गरेका छन् । 
यो सम्झौतासँगै बैंक अफ काठमाण्डूका ५ लाखभन्दा बढी ग्राहकहरुले आप्mनो इबैंकिङ्ग सेवा ९द्यइप् ऋष्अिप० प्रयोग गरी एनपेसँग आवद्ध विभिन्न इकर्मश वेभसाइटमा सेवा तथा सामान खरीद गरी भुक्तानी गर्न एवं डिजिटल वालेट लोड गर्न सक्नेछन् । यस सम्झौता पश्चात् ग्राहकहरुले थप सुविधा प्राप्त गर्नेबारे बैंक विश्वस्त रहेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: