×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एटिएम प्रकरणमा एनबिएका अध्यक्ष ढुंगानाको टिप्पणी, ‘यस्ता घटना भइरहन्छन्, घाटा भए तिर्न तयार छौं’ (भिडियो)

काठमाडौँ । चिनियाँ ह्याकरहरुले नेपालका एटिएम ह्याक गरेको विषयमा बैंकर्स संघका अध्यक्षले यस्ता घटना भइरहने र एक डेढ करोड घाटा भए बैंक तिर्न तयार भएको टिप्पणी गरेका छन् । ह्याकरले लुटेको पैसा सहित प्रहरीले ह्याकरहरुलाई समातेपछि प्रहरीले गरेको पत्रकारसम्मेलनका क्रममा पत्रकारहरुलाई यस विषयमा टिप्पणी राख्दै उनले यस्तो बताएका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् ।    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: