×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘मौद्रिक नीतिमा हाम्रा सुझावहरु अधिकांस सम्बोधन भए, नीति सकारात्मक छ’ : बैंकर्स संघका अध्यक्ष (भिडियो)

काठमाडौँ । नेपाल बैंकर्स एसोसीएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले  मौद्रिक नीतिमा आफ्ना सुझावहरु  सम्बोधन भएको बताएका छन् । मौद्रिक नीतिपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले मौद्रिक नीति सकारात्मक भएको बताएका छन् । उनले के के भने त ? हेर्नुहोस् भिडियो :   

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: