×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फाल्गुन २५ र २६ गते नेपाल बन्द ! प्रचारमै लेखियो, ‘अवज्ञा गर्नेले बेलुका सोच्नुहोला !’ (बिज्ञप्तिसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

फाल्गुन २५ र २६ गते नेपाल बन्द ! प्रचारमै लेखियो, ‘अवज्ञा गर्नेले बेलुका सोच्नुहोला !’ (बिज्ञप्तिसहित)

काठमाडौँ – गत ८ गते नेपाल बन्द भएको केहि समय नपुग्दै यहि महिनामा पुन: २ दिन नेपाल बन्द हुने भएको छ । पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहले फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरेको हो । उक्त समूहले ४ बुँदे माग राख्दै फागुन २५ र २६ गते बन्दको आह्वानगरेको हो ।
जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाई निशुल्क उपचार गरौँ, पूर्व लडाकुलाई राष्ट्रिय सम्मान सहितको प्रमाण पत्र पेन्सन सहितको व्यवस्था गरौँ लगायतका माग गख्दै बन्दको आह्वान गरेको उक्त समूहले जनाएको छ । २५ र २६ गते हुने बन्दको अवज्ञा गरे बेलुका आफैले सोच्नुहोला ! उक्त बन्दको प्रर्चामा लेखिएको छ ।
हेर्नुहोस् प्रचारात्मक विज्ञप्ति 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: