×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

३१.०४ अंकले बजार घट्यो, करिव ३३ करोड रुपैयाँको कारोबार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ३१.०४ अंकले घटेर १२८४.०९  विन्दुमा आइपुगेको छ । कुल ३२ करोड ५१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र एनएबिआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: