×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

क्रान्तिकारी पत्रकार संगठनको काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न, करण बडालको नेतृत्वमा नयाँ कार्यसमिति चयन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- क्रान्तिकारी पत्रकार संगठनको काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा करण बडालको नेतृत्वमा कार्यसमितिसमेत चयन भएको छ । ३५ सदस्यीय कार्यसमितिमा बडाल अध्यक्ष छन् भने उपाध्यक्षमा शैलेश डंगोल, सचिवमा सुरज प्याकुरेल, सह सचिवमा केशव भुल. कोषाध्यक्षमा शम्भु दंगाल रहेका छन् । 
अध्यक्ष बडाल मिर्मिरे संचारमा आवद्ध छन् भने सचिव प्याकुरेल अर्थ सरोकार डटकमका सम्पादक हुन् । यस्तै केशव भुल सीआइएनमा कार्यरत छन् भने शम्भु दंगाल रातोपाटी डटकममा आवद्ध छन् ।
संगठनको राष्ट्रिय सम्मेलन आउँदो बैसाख १५ र १६ गते काठमाडौँमा हुँदैछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: