×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिडियोमा हेर्नुहोस् यस्तो आइडिया लगाएर घुस लिन्छन् प्रहरी ! महिनाको डेढलाख बढी हुन्छ कमाइ ! (भिडीयोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

भिडियोमा हेर्नुहोस् यस्तो आइडिया लगाएर घुस लिन्छन् प्रहरी ! महिनाको डेढलाख बढी हुन्छ कमाइ ! (भिडीयोसहित)

काठमाडौँ- हामी सोच्छौं, ‘विचरा ट्राफिकहरुलाई कस्तो गाह्रो छ । थोरै तलवमा दिनरात खटिनुपरेको छ ।’ तर यथार्थ केहि फरक छ । केहि ट्राफिक प्रहरीहरुले महिनाको डेढ लाखसम्म कमाउने गरेका छन् । विना कारण एक ट्रकसंग १०० रुपैयाँ उठाएर उनीहरुले यस्तो मोटो रकम कमाउने गरेका हुन् । ड्राइभरहरुले पनि चिट काट्नुभन्दा १०० रुपैयाँ दिनुनै सजिलो ठान्ने गरेका छन् । बाँकी अर्थ सरोकार डटकमलाई एक पाठकले पठाएको यो भिडियो हेर्नुहोस्        

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: