सेक्स सन्तुष्टी दिने ५ उपाय

यौन सम्वन्ध त सबैले राख्छन् तर, सन्तुष्टी कुरा धेरै कमले विचार गर्छन । नेपाली समाजमा त यसको कुनै स्थान छैन भन्दा पनि हुन्छ । नेपाली यौन सम्वन्ध पनि पुरुष प्रधान रहेको छ । जहाँ महिलाको सन्तुष्टीको कुनै ख्याल गरिदैन ।

यसकै कारण अधिकाँश महिलामा यौन प्यास मेटाउन पर पुरुष गमनको मात्रा पनि बढेको पाइन्छ । आफ्नो यौन साथीलाई सन्तुष्टी दिएर उनको यौन प्यासलाई पुरापुर मेटाउनु छ भने यी पाँच उपाय ख्याल गनुहोला :

१. फोरप्ले : हामी सर–सफाई र वास्ना आदीको खयाल त गर्छौ तर, फोरप्लेलाई ख्याल गर्दैनौं । कहिले आफू त कहिले पार्टनर यसका लागि बढी समय लिन्छौ । यसले तालमेल बिग्रेर कहिले आफू त कहिले पार्टनर पहिले सन्तुष्ट भइराखेका हुन्छौ । राम्रो फोरप्लेका लागि एक अर्कालाई मसाज गर्नु उपयुक्त मानिन्छ ।

२. पोजिसन : तपाईको सेक्स पोजिसन कस्तो छ यसले पनि सन्तुष्टीमा फरक पार्छ । यदी तपाई आफ्नो आरामलाई मात्र ध्यान दिएर पोजिसनको छनौट गर्नु भएको छ भने पार्टनरले राम्रो सपोर्ट गर्न नसक्दा सबै आनन्द खरानी हुन्छन् ।

३. माया : तपाई आवश्यता पुर्तिका लागि मात्र सेक्स गर्दै हुनुहुन्छ भने यो पार्टनरले प्रतक्ष्य देख्छन्, भोग्छन् र महसुश पनि गर्छन् । तर, तपाई साच्चै सेक्सको मुडमा हुनुहुन्छ भने तपाईको अंगप्रत्यंग जोस, स्फुर्ती र मायाले भरिएको हुन्छ । यसले पार्टनरलाई तपाई एक अलग प्रकारको स्पेशल भएको अनुभुति गराउँछ ।

४. शरीर टाँसिनु आवश्यक : तपाई मानसिक रुपले सैक्प त गर्नु हुन्छ तर, शरीरलाई ख्याल गर्न विर्सनु भयो भने मज्जा फरक हुन्छ । यसले सन्तुष्टीलाइृ फरक पार्छ र तपाई असली मज्जाको नजिक पनि पुग्न सक्नु हुन्न ।

५. धैर्यता : चरमसम्म पुग्न र पु¥याउन धैर्यता कायम राख्नु पर्छ । सेक्स र धैर्यको एकअर्कामा घनिष्ट सम्वन्ध हुन्छ । यदी तपाईले यसको तारतम्य तोडनु भयो भने पश्च्याताप अवश्य हुन्छ । भलै तपाईले यसलाइृ लुकाउनु होस ।

- See more at: http://www.nepalese.org/article/2015/10/10/29570/#sthash.DkJmjT93.LAXcF7S7.dpuf
प्रकाशित : Sunday, October 11, 2015

recent

Popular Posts