भाटभटेनीले सस्तो समान महँगोमा बेच्दै भ्याटसमेत छल्ने गरेको आशंका, सम्पूर्ण कागजात विभागको नियन्त्रणमा ! (फलोअप नं ८)


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - देशकै चर्चित सुपरमार्केट भाटभटेनीले सस्तो सामान पनि महँगोमा बेच्ने र त्यसवापतको भ्याट पनि छल्ने गरेको आशंकामा सुपरमार्केटका कागजातहरु नियन्त्रणमा लिएको छ ।

विभिन्न सुपरमार्केटको अनुगमनमा निस्किएको टोलीले  भाटभटेनीले समानमा अधिकतम मूल्य नराखेको, हातले बिजक जारी गरेको लगायतका कैफियत भेटी भ्याट छलीको आशंकामा सुपरमार्केटका कागजात नियन्त्रणमा लिइ अनुसन्धान गरीरहेको छ ।

केहि दिन यता बजार अनुगमन टोलीले भाटभटेनी, बिगमार्ट लगायतका सुपरमार्केटमा अनुगमन गरेको थियो भने विभिन्न ठाउँका भाटभटेनी र बिग मार्केटमा सिलसमेत गरेको थियो ।  

विगत लामो समयदेखि  भाटभटेनीले भ्याट छल्ने गरेको आरोप लाग्दै आएको थियो ।

बजार अनुगमनका बेला के के भेट्टायो त अनुगमन टोलीले ? तल हेर्नुहोस् : 




भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?


प्रकाशित मिति : Thursday, August 18, 2016

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal