×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भाटभटेनीमा वाणिज्य विभागले लगायो ‘सिल’ गुणस्तरहीन सामान बेचेर जनता ठग्ने गरेको निष्कर्ष ! (फलोअप नम्बर ५)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बाणिज्य विभागले मंगलबार भाटभटेनी सुपरमार्केटमा छापा मारेको छ . भाटभटेनी बौधमा बाणिज्य विभागले छापा मारेको हो । निरीक्षणका क्रममा भाटभटेनीमा गुणस्तरहीन सामान भेटिएका छन् । कतिपय म्याद नाघेका र कतिपय उत्पादन मिति नै नराखिएका खाद्य सामाग्रीहरु बेचेर सुपरमार्केटले जनता ठग्ने गरेको तथ्य फेला परेको हो ।
यसैबीच भाटभटेनीलाइ स्पष्टिकरण दिन बाणिज्य विभागले २४ घन्टे अल्टिमेटम दिएको छ ।    यस अघि पनि भाटभटेनीका थुप्रै ठगीधन्दाहरु बाहिरिएका थिए । 
भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: