भाटभटेनीमा वाणिज्य विभागले लगायो 'सिल' गुणस्तरहीन सामान बेचेर जनता ठग्ने गरेको निष्कर्ष ! (फलोअप नम्बर ५)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - बाणिज्य विभागले मंगलबार भाटभटेनी सुपरमार्केटमा छापा मारेको छ . भाटभटेनी बौधमा बाणिज्य विभागले छापा मारेको हो । निरीक्षणका क्रममा भाटभटेनीमा गुणस्तरहीन सामान भेटिएका छन् । कतिपय म्याद नाघेका र कतिपय उत्पादन मिति नै नराखिएका खाद्य सामाग्रीहरु बेचेर सुपरमार्केटले जनता ठग्ने गरेको तथ्य फेला परेको हो ।

यसैबीच भाटभटेनीलाइ स्पष्टिकरण दिन बाणिज्य विभागले २४ घन्टे अल्टिमेटम दिएको छ ।    यस अघि पनि भाटभटेनीका थुप्रै ठगीधन्दाहरु बाहिरिएका थिए । 

भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?
प्रकाशित मिति : Wednesday, August 17, 2016

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal