×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति मगरको फेसबुक अकाउन्ट हृयाक

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – गायिका ज्योति मगरको फेसबुक अकाउन्ट हृयाक गरी अश्लिल तस्बिर पोस्ट गरेपछि उनलाई तनाब भएको छ ।

मगरको फेसबुक ह्याक गरी अश्लिल तस्बिर पोस्ट गरेपछि तनाबमा रहेकी मगरले टेकूस्थित महानगरी प्रहरी अपराध महाशाखा पुगेर त्यसबारे जानकारी गराएकी छन् ।मगरले प्रहरी उजुरी दिँदै ह्याकरलाई कारबाहीको माग गरेकी छन् ।
मगरको फेसबुकबाट अश्लिल म्यासेज जाने, फ्रेन्स लिस्टबाट फ्रेन्डहरु ब्लक हुने, टाइमलाइन र प्रोफाइलमा अश्लिल फोटो पोस्ट भएपछि उनलाई तनाब भएको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: