×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमानीलाई एक साता अगाडी सिंगापुर पठाएर किन हानिदै छन् आजै सिंगापुरतिर पुर्ब राजा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – केही दिन अगाडि पशुपति वनकालीमा जोगीहरु भेला गराएर विद्रोह गर्ने चेतावनी दिएका पूर्वराजा ज्ञानेन्द्र शाह आजै सिंगापुर तिर लम्कदैछन । 
बुहारी हिमानी शाहलाई साता अगाडि नै सिंगापुर पठाएका पूर्वराजा ज्ञानेन्द्र आज सिंगापुर जाँदैछन । पूर्वराजा ज्ञानेन्द्रको सचिवालयले यो भ्रमणलाई नीजि भनेको छ । भ्रमण कति दिनको हुनेछ त्यो खुलाइएको छैन ।
सिंगापुरबाट उनीँ भारततर्फ जाने कार्यक्रम रहेको छ । भारतमा रहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतका उच्च अधिकृतहरुसँग भेटघाट हुने कार्यक्रम रहेको बताइएको छ ।
उनको भ्रमणमा पूर्वयुवराज्ञी हिमानी शाह पनि सहभागी हुनेछिन् । पूर्वराजाका साथमा उनका स्वकीय सचिव सागर तिमल्सिना पनि रहने पूर्व राजाको सचिवालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: