×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘सेयर बजारको त कुरै छाडौं, अव त बैंकिङ क्षेत्रपनि उत्तानो पर्ने भो !’

  • दुर्गा प्रसाद काफ्ले 

मैले भनेकोनै थिएँ बजार १२०० मा आउँछ ! अव कतिले झर्न बाँकी छ, मैले भनीरहनु नपर्ला । बजार १२०० मा आउन कति समयपनि बाँकी छैन । मैले हिजो पनि भनेको हुँ, र आज पनि भन्छु, ‘नेपालको अर्थतन्त्रले १२०० भन्दा बढीको बजार धान्न सक्दैन ।’
तर अव बजारमात्र होइन बैंकिङ क्षेत्र नै उत्तानो पर्ने भो । नेपाली पूँजी बजार तीब्र गतिले घटेसँगै बैंक तथा वित्तीय संस्थाहरुनै संकट उन्मुख हुँदै छन् । सेयर ऋणबाट कारोबार गर्नेहरु टाँट पल्टिएर, ऋण तिर्ने नसक्ने अवस्थामा पुगेका छन् भने बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन लेन्डीङमा गरेको ठूलो लगानी के हुने हो भन्ने चिन्ता बढेको छ । यहि अवस्था हो बहने नेपाली बैंकिङ क्षेत्र पनि उत्तानो नपर्ला भन्न सकिन्न ।   
लगानीकर्ताहरु लहै लहैमा लाग्नेला आफु त दुबे नै यसले समग्र बैंकिङ क्षेत्र पनि संकटमा छ । बजार १२०० नजिक जाँदैछ । त्यसैले बैंकहरुले पनि यसबारे सोच्न जरुरी छ ।    
अहिले सेयर बजारमा लगानीभन्दा बैंकमा डिपोजिट गर्न फाइदा छ । बैंकबाट १३ % सम्म रिटर्न आउन थालिसकेको छ । बैंकको ऋण तिरेर आफु पनि बचौं, बैंकलाइ पनि बचाउँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: