×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

  • अर्थ सरोकार सम्बाददाता 

सातको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। बिहिबार प्रति तोला ५३ हजार ९ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५४ हजार २ सयमा कारोबार भईरहेको छ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला  ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। 
नेपाल सुनचाँदी महासंघले शुक्रबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ४  सय ७०    रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६९  रुपैयाँ कायम गरेको छ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: