×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

 

सातको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। सोमबार प्रति तोला ५५   हजारमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १  सयले घटेर प्रति तोला ५४ हजार ९ सयमा कारोबार भईरहेको छ  ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। 
नेपाल सुनचाँदी महासंघले मंगलबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार ७०   रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ८६  रुपैयाँ कायम गरेको छ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: