×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनचाँदीको मूल्य घट्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ –  साताको  चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५३ हजार ८ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा  ६  सयले घटेर प्रति तोला ५३  हजार २  सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी तोलामा १०  रुपियाँले घटेर प्रति तोला स्थिर रहदै प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । 
नेपाल सुनचाँदी महासंघले बुधबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४५ हजार ६ सय १० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६०   रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: